Thursday, December 6, 2018

सबै बिद्यालय का विद्यार्थी को एउतै पोसाक

काठमाडौँ महानगरको सबै बिद्यालय का विद्यार्थी को एउतै पोसाक 






काठमाडौँ महानगरपालिकाले महानगर भित्रका सबै सामुदायिक र सस्थागत बिद्यालयमा बिध्यर्थिका लागि एकै प्रकारको पोशाक लागु गर्ने तयारी गरेको छ । महानगरको शिक्षा विभागले महानगरीय शिक्षा रुपान्तरण अभियान सुधार सोच अन्तर्गत सामुदायिक र सनाथागत  बिद्यार्थीको पोशाकमा एकरुपता ल्याउने तयारी गरेको छ ।

No comments:
Write comments

Popular Posts

Translate

TOPICS